कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता … पूरा पढ्नुहोस् »