रविको मुद्दाको सुनुवाइ चैत १२ गतेका लागि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ । न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले … पूरा पढ्नुहोस् »

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

काठमाडौं । नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्ने गरी … पूरा पढ्नुहोस् »

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी

काठमाण्डौं । नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ। महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल को प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटगरी अटोमोवाइल क्षेत्रका विविध विषयमा छलफल गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको टोलीले … पूरा पढ्नुहोस् »

एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी

काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको … पूरा पढ्नुहोस् »

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो । एन्फा … पूरा पढ्नुहोस् »

आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ काभ्रेले ६९औं सहकारी दिवसमा विविध कार्यक्रम गर्ने

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ। “उद्यमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित दिवसलाई … पूरा पढ्नुहोस् »