निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने

काठमाडौं । नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको … पूरा पढ्नुहोस् »

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ४६ करोड १५ लाख भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले … पूरा पढ्नुहोस् »

निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । फागुन … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ काठमाडौ रिजनको अर्ध बार्षिक एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौं रिजनले २०८२ चैत्र ६ र ७ मा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा एक भव्य समारोहका बीच ‘अर्धवार्षिक एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा … पूरा पढ्नुहोस् »

निसान म्याग्नाइट मा ‘१ वर्ष शून्य इन्धन’, १ लाखसम्म एक्सचेन्ज बोनस

काठमाडौं । नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि ‘वन इयर जिरो फ्युल’ योजना घोषणा गरेको छ। यस ‘१ वर्ष शून्य इन्धन’ … पूरा पढ्नुहोस् »

कोशी एक्सिलेन्स अवार्डबाट प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति … पूरा पढ्नुहोस् »

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, … पूरा पढ्नुहोस् »

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको बिस्तारीत मञ्च २०८२ कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा अवस्थित भबिष्य बचत तथा ऋण सहकारी संस्था लिको कार्य योजना अनुसार सदस्यता बिस्तारित मञ्च कार्यक्रम तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको … पूरा पढ्नुहोस् »