पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मात्र गर्नुपर्ने … पूरा पढ्नुहोस् »

नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभि लाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले … पूरा पढ्नुहोस् »

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पसचोकमा १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा … पूरा पढ्नुहोस् »

प्रभु बैंकले ल्यायो प्रवासी नेपालीका लागि आकर्षक घर कर्जा योजना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३।८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी … पूरा पढ्नुहोस् »

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६ एफई’

काठमाण्डौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । यो वान यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि … पूरा पढ्नुहोस् »

सबै विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सेवा दल (एनसीसी) सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहले अघि बढाएको उक्त विधेयक २०८३ असोज ५ गते प्रतिनिधि … पूरा पढ्नुहोस् »

यी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान

काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी … पूरा पढ्नुहोस् »

संसद् पुग्यो सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदाको प्रस्ताव

काठमाडौं । प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्तावसहित तयार भएको विधेयक संसद् पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य … पूरा पढ्नुहोस् »

ओलीले पद नछाड्ने, निर्णायक आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालका प्रमुख दुई कार्यभार औँल्याएका छन् । सोमबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक … पूरा पढ्नुहोस् »