भबिष्य साकोसको १७ औं साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका, वडानं.३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लि. को १७ ओें साधारणसभा तथा छैठौं अधिवेशन संस्थाको अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार … पूरा पढ्नुहोस् »

ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक … पूरा पढ्नुहोस् »

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा सोमबार बिहान ११ बजे बस्ने … पूरा पढ्नुहोस् »

सामूहिक बचत तथा ऋण सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती … पूरा पढ्नुहोस् »

एमाले कार्यदलको प्रतिवेदनबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने

काठमाडौँ। नेकपा एमालेको दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले … पूरा पढ्नुहोस् »

७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत वडा अधिवेशन प्रक्रिया देशभर उत्साहजनक रूपमा अगाडि बढेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको पूर्वतयारी स्वरूप जारी … पूरा पढ्नुहोस् »

रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी

काठमाडौं । बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

३ अर्ब लगानीमा वनस्थलीमा पाँच तारे होटल हिमालटन बन्दै

काठमाडौं । काठमाडौंको वनस्थलीमा पाँच तारे हिमालटन होटल बन्ने भएको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले बनस्थलीमा पाँच तारे होटल बनाउन लागेको हो । कम्पनीले उक्त स्थानमा १४२ … पूरा पढ्नुहोस् »

सिप्रदीको आधिकारिक सेवा केन्द्र जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध

काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ। २०८३ … पूरा पढ्नुहोस् »