ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण

काठमाडौँ । विद्युतीय सार्वजनिक सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो सीमासम्म ऋण प्रवाह गर्न सक्नेगरी निर्देशन जारी गरेको … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी … पूरा पढ्नुहोस् »

असोजभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना पुराना खातावालाहरूलाई २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने भएको छ । यस प्रक्रियाका लागि बैंकहरूले मोबाइल एप्लिकेसन वा अन्य … पूरा पढ्नुहोस् »

आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?

काठमाडौँ । आज अर्थात् २०८३ साल असार ३२ गते (सन् २०२६ जुलाई १६ तारिख) बिहीबार दिउँसो १२ बजेर ५५ मिनेटदेखि बृहस्पति ग्रह पश्चिममा अस्त हुँदैछ । आजबाट अस्त हुने बृहस्पति … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराएको हो । खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको … पूरा पढ्नुहोस् »

मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको … पूरा पढ्नुहोस् »

आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा आस्था भट्टलाई नियुक्त … पूरा पढ्नुहोस् »

ललितपुरको धोबीघाटमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश … पूरा पढ्नुहोस् »

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्चले गर्‍यो खारेज

काठमाण्डौं । निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले … पूरा पढ्नुहोस् »

सीईओद्धय ज्योति प्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो … पूरा पढ्नुहोस् »