सांसदलाई ‘ड्रेस कोड’, सांस्कृतिक पोसाक वा कोट अनिवार्य

काठमाडौं । संसद्‌मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् । तोकिएको ‘ड्रेस कोड’मा नआउने … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा शिखर माध्यमिक विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेश, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर ११, को शिखर माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय … पूरा पढ्नुहोस् »

कांग्रेस इतर पक्षको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक सुरु भएको छ । काठमाडौंको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा मंगलबार बैठक बसेको हो । आजको बैठकमा बीपी स्मृति दिवस, १५औँ महाधिवेशन, राष्ट्रिय भेलालगायत … पूरा पढ्नुहोस् »

ब्याजदरमा हुने उच्च घटबढमा राष्ट्र बैंकको लगाम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई साँघुरो बनाउँदै जाने नीति अगाडि सारेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३।८४को मौद्रिक नीति सार्वजनिक गर्दै विद्यमान ब्याजदर … पूरा पढ्नुहोस् »

सेयर धितो कर्जाको सीमा निर्धारण गरिने, ईभी कर्जाको मूल्य अनुपात सहजीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न विशेष नीतिगत व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३।८४ का लागि सार्वजनिक मौद्रिक नीतिमा कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत … पूरा पढ्नुहोस् »

निजी क्षेत्रमा ११ प्रतिशत कर्जा विस्तार हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आगामी … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा संस्थागत … पूरा पढ्नुहोस् »