नयाँ वर्षमा नयाँ सरकार बन्ने अध्यक्ष प्रचण्डको संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको … पूरा पढ्नुहोस् »

कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १ सय ११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी … पूरा पढ्नुहोस् »

यस्तो रहने छ आज दिनभरिको मौसम 

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ … पूरा पढ्नुहोस् »

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

काठमाडौं । मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजनबाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता … पूरा पढ्नुहोस् »

आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु

काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदै छ । मुलपानीस्थित मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ … पूरा पढ्नुहोस् »

ट्रेड टावरले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । ट्रेड टावरले २०८२ वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ … पूरा पढ्नुहोस् »

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । भारतीय अखबार टाइम्स … पूरा पढ्नुहोस् »

जारी चार देशीय टी-२० सिरिजको फाइनल खेल आज हुदै

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनल खेल आज हुदै छ । फाइनल खेल नेपाल र कुवेतबीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि … पूरा पढ्नुहोस् »

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू

पर्सा । वीरगन्ज जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको छ। दुई पक्षबीचको झडपले वीरगञ्जको … पूरा पढ्नुहोस् »

नगरकोट भ्रमण वर्षको तयारी पुरा, राष्ट्रपति पौडेलद्धारा बैशाख १ गते उद्घाटन

भक्तपुर । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको … पूरा पढ्नुहोस् »