तीनकुने हिंसाको जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ‘तीनकुने हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै … पूरा पढ्नुहोस् »

तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार

काठमाडौं । सरकारले पूर्वराजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको … पूरा पढ्नुहोस् »

लुटपाट भएको कोटेश्वर भाटभटेनी सञ्चालनमा

काठमाडौं । शुक्रबार राजवादीद्वारा लुटपाट भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको सीओओ पानु पौडेलले जानकारी गराए । उनका अनुसार क्षतिको … पूरा पढ्नुहोस् »

राजावादी अराजकताको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डौं । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ। दिउँसो साढे चार बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको … पूरा पढ्नुहोस् »

राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र

काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ । प्रहरीको विशेष व्युरो पनि उनको खोजीमा खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान … पूरा पढ्नुहोस् »

सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारको माग

काठमाडौं । शनिबार बिहान माइतीघर मण्डलमा पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूले माग गरेका छन् । क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् । … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको … पूरा पढ्नुहोस् »

प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ … पूरा पढ्नुहोस् »

राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीबाट लुटपाट

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा … पूरा पढ्नुहोस् »

राजावादीको प्रदर्शन मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतिर धकेल्ने आपराधिक क्रियाकलाप : एमाले

काठमाडौं । नेकपा एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ । एमालेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा पूर्वराजावादीहरूको अराजक समूहले देखाएको उदण्डता, अराजकता … पूरा पढ्नुहोस् »