नयाँ भेरियन्ट ओमिक्रोनका कारण चीनको सहर सांघाइमा लकडाउन गरिने

काठमाडौँ । बेइजिङ—चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको तपाइको भाग्य बल हेर्नुहोस् राशीफल

काठमाडौँ । आजको पात्रोः १४ चैत २०७८ सोमबार । तद्नुसार मार्च महिनाको २८ तारिक २०२२ । फागुनकृष्णपक्ष एकादशी तिथि(आजको एकादशीलाई पापमोचनी एकादशी भनिन्छ ।) एकादशीको दिन व्रत बस्नेहरुले अन्न ग्रहण … पूरा पढ्नुहोस् »

शंखधर साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । ६५ औ सहकारी दिवस को उपलक्ष्यमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको आयोजना र कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाको प्राविधिक सहयोग र सस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठको सहभागितामा … पूरा पढ्नुहोस् »

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको … पूरा पढ्नुहोस् »

आलमदेवीको विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिकस्थल आलमदेवीको विकासका लागि प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ घोषणा गरी अगाडि बढ्ने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा रहेको आलमदेवी मन्दिरको … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा देशभर २३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या … पूरा पढ्नुहोस् »

आवश्यकताको सिद्धान्तको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता डा.महत

काठमाडौं । कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको … पूरा पढ्नुहोस् »

हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको … पूरा पढ्नुहोस् »

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् । बैठकमा … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

काठमाडौँ । पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको … पूरा पढ्नुहोस् »