नगरकोटका होटल स्तरीकरण   

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ ।        स्थलगत अनुगमन … पूरा पढ्नुहोस् »

इराकको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा   

बगदाद,  इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा पार्टीमा अन्तर्घात भएन भने मेरो पक्षमा जना लहर आउछ – कर्म वेञ्जनकार, युवा नेता, नेपाली कांग्रेस, ललितपुर

नेविसंघबाट पार्टी राजनीतिमा उदीमान नेता हुन् कर्म बेञ्जनकार । ललितपुरका स्थायी वासिन्दा बेञ्जनकार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीति थालेका उनले सह–सचिव र सचिवको भूमिका … पूरा पढ्नुहोस् »

सुन्तला नर्सरीबाट मनग्य कमाइ   

गलकोट,  बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न … पूरा पढ्नुहोस् »

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट   

जनकपुरधाम,  उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा … पूरा पढ्नुहोस् »

एक हजारले घट्यो सुनको मूल्य   

काठमाडौँ,  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो … पूरा पढ्नुहोस् »

जनार्दन शर्माको बयान : सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीले जान्ने कुरा होइन

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।बजेट निर्माण क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका … पूरा पढ्नुहोस् »

३९१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारमा छुट

काठमाडौं । कुमारी बैंक र दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । यो अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण बिजनेस अवार्ड हो । यो अवार्ड … पूरा पढ्नुहोस् »