प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध   

लण्डन, तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र … पूरा पढ्नुहोस् »

तातोपानीमा खानेपानी आयोजना निर्माण   

म्याग्दी,  बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन … पूरा पढ्नुहोस् »

जीर्ण भवनबाट औद्योगिक क्षेत्रको प्रशासन   

कर्णाली, ४१ वर्षअघि नेदरल्याण्ड सरकारको सहयोगमा निर्माण भएको वीरेन्दनगर औद्योगिक क्षेत्रको प्रशासकीय भवन लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जीर्ण भवनको छतमा वर्षा … पूरा पढ्नुहोस् »

राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय सहभागिताको तयारी   

काठमाडौँ,  संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सिंहदरबारमा आज नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो, “नेपाल सरकार … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिकको हितका लागि बन्यो कानुन   

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला … पूरा पढ्नुहोस् »

सरकारलाई आयोगको ध्यानाकर्षण   

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला तथा सङ्क्रमणकालीन न्याय र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताबमोजिम स्वीकार्य हुने गरी ऐन संशोधन गर्न माग गरेको छ … पूरा पढ्नुहोस् »

थारु गाउँमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइँदै   

टीकापुर,  कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ ।         रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न … पूरा पढ्नुहोस् »

बालिकाको बैंक खाता खोलियो   

बाँके, डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम … पूरा पढ्नुहोस् »

समयक्रममा अहिलेको गठबन्धन आफैं टुट्छः ओली

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे । ‘सबैले … पूरा पढ्नुहोस् »

सायलका ५८४ घरधुरी पहिराको जोखिममा   

डोटी,  डोटीको सायल गाउँपालिकामा बाढी पहिराका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका छन् … पूरा पढ्नुहोस् »