सरकारको एक वर्ष : खोपमा सफलता

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आपू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताउनुभएको थियो । आफ्नो सरकारले पहिलो प्राथमिकताका रूपमा सबै नागरिकलाई … पूरा पढ्नुहोस् »

सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाका ट्याङ्कहरू तैनाथ

कोलोम्बो । श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा … पूरा पढ्नुहोस् »

४० लाख पुगे करदाता, डाक्टर र इञ्जीनियरले नै तिर्दैनन् कर       

काठमाडौँ  । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका … पूरा पढ्नुहोस् »

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी   

लस एन्जलस  । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई … पूरा पढ्नुहोस् »

श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यक: संयुक्त राष्ट्रसंघ प्रमुख   

न्यूयोर्क  । श्रीलङ्कामा जारी अशान्तिका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । ट्वीट गर्दै संयुक्त राष्ट्रसंघका प्रमुखले श्रीलङ्काका सबै राजनीतिक … पूरा पढ्नुहोस् »

लिफ्टमार्फत गाउँगाउँमा पानी   

जाजरकोट  । भेरी  नगरपालिका–१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन् ।    सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट … पूरा पढ्नुहोस् »

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान   

कोलम्बो  ।  श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् ।    राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई … पूरा पढ्नुहोस् »

पछि हटे श्रीलङ्काली प्रदर्शनकारी

 कोलम्बो  । राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष … पूरा पढ्नुहोस् »

स्थानीय तहमा कृषि शाखा अझै ओझेलमा   

बलेवा  । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको … पूरा पढ्नुहोस् »

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’   

पर्सा  ।  कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको … पूरा पढ्नुहोस् »