गभर्नरले तत्काल राजीनामा दिनुपर्छ: सांसद श्रेष्ठ   

काठमाडौँ  । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका … पूरा पढ्नुहोस् »

जग्गाधनी एउटा, बिक्री गर्ने अर्को

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ ।राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री … पूरा पढ्नुहोस् »

दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत … पूरा पढ्नुहोस् »

निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ : वरिष्ठ नेता पौडेल   

दमौली  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता

उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक अघि बढ्यो

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ पेस गर्नुभएको हो । प्रमुख … पूरा पढ्नुहोस् »

बौद्ध धर्मावलम्बीको वर्षावास सुरु   

रुपन्देही  ।बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको … पूरा पढ्नुहोस् »

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको … पूरा पढ्नुहोस् »

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित   

काठमाडौँ । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ … पूरा पढ्नुहोस् »

गभर्नरबारे छानबिन गर्न माग   

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा ९एमाले० को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा … पूरा पढ्नुहोस् »