हराएका सहकारी खोज्दै महानगर

काठमाडौं । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको … पूरा पढ्नुहोस् »

संसदीय दलको नेतामा सबैभन्दा धेरैपटक चुनाव लडेर रेकर्ड राख्दै देउवा

काठमाडौं । नेपालको बहुदलीय इतिहासमै संसदीय दलको नेता पदका लागि सबैभन्दा धेरैपटक चुनाव लडेको रेकर्ड कांग्रेस सभापति शेरबहादुर देउवाले राखेका छन् । उनले २०५१ मा खुमबहादुर खड्का, २०५७ मा गिरिजाप्रसाद … पूरा पढ्नुहोस् »

आजबाट निर्वाचन आचारसंहिता नरहने: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको नयाँ अध्यादेश फिर्ता लिन सरकारलाई गगन थापाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्। आज सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश फिर्ता गर्न निर्देशन दिएका छन् । ‘अध्यादेश … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न लामिछानेको निर्देशन

काठमाडौं  । राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले … पूरा पढ्नुहोस् »

मोरोक्को संगको पराजितपछी रोनाल्डोको पहिलो बयान

काठमाडौं । फिफा २०२२ अन्तर्गत कतारमा भएको पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको क्वार्टरफाइनलबाट नै आफ्नो टोलीसहित बाहिरिएपछि सामाजिक संजाल मार्फत पहिलो बयान जारी गरेका छन् । उनले लेख्दै भनेका छन्, … पूरा पढ्नुहोस् »

अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने

काठमाडौं । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने गरी सुरु गरेको काठमाडौं जिल्ला अदालत … पूरा पढ्नुहोस् »

नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

 काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा … पूरा पढ्नुहोस् »

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ … पूरा पढ्नुहोस् »

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका … पूरा पढ्नुहोस् »