सन् २०२४ भर गाजा युद्ध जारी रहन्छ : इजराइली सेना

काठमाडौँ । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी … पूरा पढ्नुहोस् »

कुकुर भुकेको निहुँमा महिलाको हत्या

भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ । एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् … पूरा पढ्नुहोस् »

ब्राजिलमा जेलमा पहरा दिंदै हाँस

ब्राजिलको एउटा जेल भने उसका विशेष खालका सुरक्षा गार्डको दस्ताका कारण चर्चित बनेको छ । सान्टा क्याटारिना प्रान्तमा रहेको उक्त जेलले सुरक्षाको लागि जेल परिसरमा कुकुरको साटो हाँसलाई राखेको छ … पूरा पढ्नुहोस् »

कारखानामा कार्यरत इन्जिनियरमाथि रोबोटको आक्रमण

अमेरिकाको टेक्सासमा एलन मस्कको कार कम्पनी ‘टेस्ला’को कारखानामा कार्यरत एक इन्जिनियरलाई सोही कारखानामा तैनाथ गरिएको एउटा रोबोटले हमला गरेको खबर प्रकाशमा आएको छ । सन् २०२१ मा भएको उक्त घटना … पूरा पढ्नुहोस् »

साँपलाई हातले समातेर काँचुली तानेपछि

साँपको नाम सुन्ने बित्तिकै नडराउने मान्छे त कमै होलान् संसारमा । केहीलाई त साँपको कल्पनाले पनि आतङ्कित बनाउँछ । साँपको टोकाइले मान्छेको मृत्यु नै हुन्छ । आफूलाई बहादुरभन्दा बहादुर बताउने … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसमक्ष जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका  छन् । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको … पूरा पढ्नुहोस् »

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

जेरुसेलम । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । … पूरा पढ्नुहोस् »

न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १३५ रनको … पूरा पढ्नुहोस् »

इजरायलको बमबारीमा कुनै कमी आएन : राष्ट्र संघ

गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् । गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र … पूरा पढ्नुहोस् »

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

कीभ । युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको … पूरा पढ्नुहोस् »