भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी केहि बेरअघि काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौँ आउदै

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर विहिबार काठमाडौँ आउने भएका छन् । परराष्ट मन्त्रालयले विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आउन लागेका हुन् । यहि अवसरमा … पूरा पढ्नुहोस् »

जापानको टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू

टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका … पूरा पढ्नुहोस् »

अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियो’

तेल अहिव । इजरायल र दक्षिण अफ्रिकाका बिचमा बैमन्यस्ता बढेको छ । गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हाले पछि बैमन्यस्ता बढेको हो । सोही बिषयलाई … पूरा पढ्नुहोस् »

जापानमा विमान आगलागीको घटनामा ५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा यात्रु विमान अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि विमानमा आगो लागेको छ । यस घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ चालक दलका सदस्यमध्ये … पूरा पढ्नुहोस् »

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसोसम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

जापान एयरलाइन्सको विमान धावनमार्गमा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको विमान टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ । प्रसारणकर्ता एनएचके टेलिभिजले विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखाएको छ । सपोरोबाट उडेको … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडाैँ । भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

जापानमा भूकम्प : मृत्यु हुनेको सङख्या ३० पुग्यो

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । भूकम्पबाट सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाली विपक्षी नेतामाथि चक्कुले आक्रमण

सोल । दक्षिण कोरियाली विपक्षी नेता ली जे म्युङमाथि मंगलबार बुसान सहरमा घातक हमला भएको छ । म्युङ बुसान शहरको नयाँ विमानस्थलको निरीक्षण गर्दै थिए । यसैबीच पत्रकारसँग कुरा गर्ने … पूरा पढ्नुहोस् »