जापानमा भूकम्प गएको पाँच दिनपछि ९० बर्षकी वृद्धाको सकुशल उद्धार

सुजु । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर … पूरा पढ्नुहोस् »

बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदै

ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन … पूरा पढ्नुहोस् »

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो   

गाजा । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली … पूरा पढ्नुहोस् »

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता

टोकियो। जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै … पूरा पढ्नुहोस् »

एस जयशंकर नेपाल भ्रमण : आज नयाँ दिल्ली फर्किदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका क्रममा हाल काठमाडौंमा छन् । आज (शुक्रबार) दिउँसो उनी नयाँ दिल्ली फर्किदैछन् । बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका जयशंकर त्यसपछि … पूरा पढ्नुहोस् »

नेपाल र भारतबीच चारवटा सम्झौता हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय … पूरा पढ्नुहोस् »

एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान

रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ । समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य … पूरा पढ्नुहोस् »

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली विपक्षी नेता लीको स्वास्थ्यमा क्रमिक सुधार

सोल । घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणका लागि जयशंकर आज काठमाडौं आइपुगेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »

पीएसजीलाई फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)ले फाइनलमा टोउलोसविरुद्ध २–० को जित निकाल्दै फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । बुधबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई जित दिलाउन ली काङ–इन … पूरा पढ्नुहोस् »