राष्ट्रपतिले नियुक्त गरे थाइल्याण्डका लागि नेपाली राजदूत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्याण्ड अधिराज्यका लागि अवासीय … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका … पूरा पढ्नुहोस् »

फिलिपिन्सले गर्‍यो १८० चिनियाँलाई देश निकाला

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका … पूरा पढ्नुहोस् »

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार … पूरा पढ्नुहोस् »

भारतीय संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश

एजेन्सी । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ । भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको … पूरा पढ्नुहोस् »

अन्धाधुन्ध बमबारीले इजरायलले समर्थन गुमाइरहेको छ : राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वभरबाट समर्थन गुमाइरहेको टिप्पणी गरेका छन् । मंगलबार एक कार्यक्रममा बाइडेनले गरेको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलप्रति गरिएको सबैभन्दा … पूरा पढ्नुहोस् »

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तान ।  पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।   परिचय नखुलाउने शर्तमा एकजना … पूरा पढ्नुहोस् »

डोनाल्ड ट्रम्पद्धारा न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने घोषणा

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो सिभिल ठगी मुद्दामा दोस्रो पटक बयान नदिने निर्णय गरेका छन् । उनले भनेका छन, ‘उनीसँग अझ भन्न केहि … पूरा पढ्नुहोस् »

हिमालय एअरलाइन्सको काठमाडौं-चोङकिङ उडान पुनः सुरू

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । एयरलाइनसले आज १२५ जना यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो उडान … पूरा पढ्नुहोस् »

इजरायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकारले गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका छन् । इजरायलको मन्त्रिपरिषद्ले गाजाको पुनर्निर्माणका लागि ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ … पूरा पढ्नुहोस् »