नेपालीलाई जलवायु परिवर्तनका असरले गम्भीर असर गरेको छ : प्रधानमन्त्री दाहाल

युएई । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन् । दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै … पूरा पढ्नुहोस् »

जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप- २८ मस्यौदाको आह्वान

दुबई । वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक … पूरा पढ्नुहोस् »

नेपाल सहित कुन कुन देश खेल्दैछन् आइसीसी टी- २० विश्वकप

काठमाडौँ । २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी-२० विश्वकपमा भाग लिने सबै २० देशको टुंगो लागेको छ । यस विश्वकपमा २०२२ को टी- २० विश्वकपमा शिर्ष ८ स्थानमा … पूरा पढ्नुहोस् »

भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिबन्ध हटाइयो

भारत । भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ। … पूरा पढ्नुहोस् »

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद । इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो । … पूरा पढ्नुहोस् »

कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा … पूरा पढ्नुहोस् »

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला बिहीबारदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घले जलवायुका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा बिहीबार नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप अफ्रिकी महादेशको छनोट : युगाण्डा टी-२० विश्वकपमा छनोट

काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान … पूरा पढ्नुहोस् »

इजरायल-हमास युद्धविराम थप १ दिन लम्बियाे

काठमाडौं । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन् । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै युद्धविराम अवधि … पूरा पढ्नुहोस् »