दुबई पुगे प्रधानमन्त्री प्रचण्ड

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । … पूरा पढ्नुहोस् »

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप , भारतमा महामारी रोक्न तयारी सुरू

नयाँदिल्ली । चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ । चीनबाट … पूरा पढ्नुहोस् »

रुसले इरानलाई सैन्य विमान दिने

तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ … पूरा पढ्नुहोस् »

गाजामा भोकमरीको सङ्कट उच्च छ : राष्ट्रसङ्घ

रोम । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजराइल … पूरा पढ्नुहोस् »

श्रीमान श्रीमतीबीच झगडापछि उडिरहेको विमान आपतकालीन अवतरण

काठमाडौँ । थाइल्याण्डको जर्मनीको म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान एलएच ७७२ को दिल्लीमा आपतकालीन अवतरण गरिएको थियो । विमानमा यात्रा गरिरहेका श्रीमान श्रीमतीबीच झगडा भएपछि विमानलाई दिल्लीमा आपतकालीन अवतरण … पूरा पढ्नुहोस् »

उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो … पूरा पढ्नुहोस् »

हमासले गर्याे थप १२ बन्धक रिहा

काठमाडौं । युद्धविरामको ५ औं दिनमा, हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । तीमध्ये १५ महिला र … पूरा पढ्नुहोस् »

अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् । निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा … पूरा पढ्नुहोस् »

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका … पूरा पढ्नुहोस् »