अब इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने

काठमाडौं । छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ । यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग … पूरा पढ्नुहोस् »

भारतको सर्वोच्च अदालतले भन्यो- मणिपुरको हिंसात्मक द्वन्दमा एनजिओको हस्तक्षेप

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले मणिपुरको हिंसात्मक जातीय द्वन्द्वमा गैरसरकारी संस्थाहरू संलग्न रहेको र उनीहरुले त्यहाँ अनावश्यक हस्तक्षेप समेत गरेको बताएको छ । जम्मू र कश्मीरका पूर्व प्रधानन्यायाधीश गीता … पूरा पढ्नुहोस् »

विश्व तापमानको घातक चक्र तोड्न एक हुनु पर्छ : महासचिव गुटेरेस

न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सम्मेलनमा भाग लिने नेताहरूले तापमान वृद्धिले ल्याउने खतरा रोक्ने कुरामा जोड दिन आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा … पूरा पढ्नुहोस् »

भोलि प्रधानमन्त्री प्रचण्ड यूएई जाँदै , भ्रमण तालिका यस्तो छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन यूएई जान लागेका … पूरा पढ्नुहोस् »

इजरायलले हमास आक्रमणमा भएका यौन हिंसाको अनुसन्धान गर्ने

तेल अहिव । इजरायली प्रहरीले फोरेन्सिक प्रमाण, भिडियो र साक्षीको गवाही र संदिग्ध व्यक्तिहरूको सोधपुछ प्रयोग गरी बलात्कारका घटनाहरू अभिलेखीकरण गर्ने भएकाे छ । गत अक्टोबर ७ मा इजरायलमा हमासको … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको युवा जनसङ्ख्या आगामी ३० वर्षमा आधा हुने अनुमान

सोल । तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार … पूरा पढ्नुहोस् »

कोप २८ मा सहभागी हुन बुधबार प्रधानमन्त्री प्रचण्ड यूएई जाने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने … पूरा पढ्नुहोस् »

कोप२८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

काठमाडौँ । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका … पूरा पढ्नुहोस् »

रणवीरको एनिमलको अग्रिम बुकिङ आक्रामक

मुम्बई । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक … पूरा पढ्नुहोस् »

क्यानडाको राजदूतमा सिफारिस भरतराजको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । … पूरा पढ्नुहोस् »