अर्जेन्टिना र इटाली भिड्दै

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल निकालियो

काठमाडौँ । अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक … पूरा पढ्नुहोस् »

बढ्दो तापक्रमले यो प्राणीले लिएको छ फाइदा

काठमाडौँ । अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ । वर्षा सिजनले … पूरा पढ्नुहोस् »

खानाको लडाइँले मेगालोडन सार्कको लोप : अध्ययन

काठमाडौँ । प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी … पूरा पढ्नुहोस् »

भारतीय चर्चित गायक केके रहेनन्

काठमाडौँ । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा … पूरा पढ्नुहोस् »

सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

काठमाडौँ । दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड … पूरा पढ्नुहोस् »

‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुनसक्छ’

काठमाडौँ । युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् । ‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’, पूर्वी … पूरा पढ्नुहोस् »

फ्रेन्च ओपन : किलिजसँग पराजित हुँदै मेडभेदेव बाहिरिए

काठमाडौं । विश्व वरीयताको दोस्रो स्थानमा रहेका डानिल मेडभेदेभ फ्रेन्च ओपनबाट बाहिरिएका छन् । रसियन २६ वर्षीय खेलाडी मेडभेदेभ क्रोयसियन खेलाडी मारिन किलिजसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका … पूरा पढ्नुहोस् »

पुटिननिकट टीभी पर्सनालिटी भन्छन् : रुसले अब बेलायतमा हमला गर्नुपर्छ

काठमाडौं । युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए ।  दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार … पूरा पढ्नुहोस् »

सुनखानीमा झडप हुँदा १०० जनाको मृत्यु, ४० भन्दाबढी घाइते

काठमाडौँ । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद … पूरा पढ्नुहोस् »