अनौठो शहर कहिले महिनौंसम्म रात हुन्छ कहिले हप्तौंसम्म दिन

नर्वेको ट्रम्सो शहर आफ्नो अनौठो दिन तथा रातको चक्रका कारणले गर्दा संसारभर चर्चित छ । सो सहरमा जाडो याममा महिनौंसम्म सूर्य देखिंदैन । जबकि गर्मी याममा भने हप्तौंसम्म सूर्य अस्ताउँदैन … पूरा पढ्नुहोस् »

मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा उनीहरू दुर्घटनामा परेका हुन् । साथीसँग जन्मदिन मनाएर घर फर्कंदै … पूरा पढ्नुहोस् »

आक्रमणअघि गाजा छाड्न इजरायली सेनाको निर्देशन

जेरुसेलम । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि यो क्षेत्र छाड्न निर्देशन दिएको छ । सेनाले कुनै समयसीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसात् गरी … पूरा पढ्नुहोस् »

इजरायली सेनाद्वारा गाजाको ४० प्रतिशत भूभाग कब्जा गरेको दाबी

काठमाडौं । इजरायली सेनाले बिहीबार गाजा सहरको ४० प्रतिशत भूभाग कब्जा गरेको घोषणा गरेको छ । अब त्यस क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न ठूलो अभियानको तयारी भइरहेको सेनाले बताएको बीबीसीले … पूरा पढ्नुहोस् »

३७ जना चिनियाँ सैनिकको टोली काठमाडौंमा

काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसीप’ को पाँचौँ संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुँदै छ । शुक्रवार हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै ३७ जना … पूरा पढ्नुहोस् »

सी जिनपिङ र पुटिनबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन … पूरा पढ्नुहोस् »

मिचेल स्टार्कले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । अस्ट्रेलियाका स्टार पेस बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्। ३५ वर्षीय स्टार्कले सन् … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भूकम्पपछि मृत्यु हुनेको संख्या ८ सय बढी

काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ । भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।  उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे … पूरा पढ्नुहोस् »