भिजी मोटर्सको मुस्ताङको ९ हजार फिट उचाइमा फास्ट चार्जिङ स्टेसन

काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका … पूरा पढ्नुहोस् »

‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक नेपाली बजारमा

काठमाण्डौं । नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङ र बोसबीच सम्झौता

काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबीच सम्झौता भएको छ । एक विशेष समारोहबीच टाटा कमर्सियल गाडीमा जडान … पूरा पढ्नुहोस् »

हुन्डाई मोटर्सले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै

काठमाडौं । हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन बिस्तार गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘१२:१२ एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको छ । सिप्रदी ट्रेडिङका अनुसार बिहीबारबाट तीन दिनसम्म आयोजना हुने यस क्याम्पमा … पूरा पढ्नुहोस् »

प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको एकछत्र राज

काठमाडौं । प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको हाइलक्सले एकछत्र राज गरेको तथ्यांकले देखाएको छ । पछिल्लो साढे ४ महिनामा हाइलक्स फोर ह्‍विल (फोर डब्लु डी) ३९ युनिट आयात भएका छन् … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङको टाटा म्याजिक बीएससिक्स सार्वजनिक

काठमाडौं । टाटा म्याजिक बिएससिक्स नेपालमा सार्वजनिक भएको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शहरी यातायातका लागि उपयोगी मानिएको बीएससिक्स सार्वजनिक गरेको हो । नेपालगंजमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

हुन्डाई नेपालको नयाँ अफर ‘डिसेम्बर डिलाइट’ अभियान

काठमाण्डौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइटु अभियान सुरु गरेको छ । १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभ लिन … पूरा पढ्नुहोस् »

अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको … पूरा पढ्नुहोस् »

हुन्डाईको सान्टा फे लाई ‘कार अफ द इयर २०२५’

काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्टा फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ । कारवाउ अवार्ड्समा सान्टा फेले उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »