टाटा मोटर्सद्वारा दसैँ योजना सार्वजनिक

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यो वर्षको दसैँलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल … पूरा पढ्नुहोस् »

टोयोटा विजय उत्सव, एक्सचेन्जदेखि बीमा सुविधा

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ १३ बाट सुरु गरेर १८ गतेसम्म यस्तो उत्सव … पूरा पढ्नुहोस् »

खल्तीको नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा योजना’

काठमाडौं। डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कारसम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२४ मा पहिलो दिनमै १०० भन्दा बढी टाटा पन्च ईभी बुकिङ

काठमाडौं । नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरि १ सयभन्दा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा ‘पल्सर एनएस ४०० जेड’ सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड क. प्रालिले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा सीजी मोटर्सलाई पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल

काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिन भव्य रूपमा सफल भएको छ । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी आठ वटा स्टल प्रदर्शनमा राखिएको … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा पन्च ईभी सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ प्रालिले नाडा अटो शोमा पन्च ईभी नेपाली बजारमा उपलब्ध हुने मूल्यसहित सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा सीजी मोटर्सको ४ वटा नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा चार वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाडा अटो शो २०२४ लक्षित विशेष अटो लोन

काठमाडौं । नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन … पूरा पढ्नुहोस् »

नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको बताएका छन् । उनले नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह गरेका … पूरा पढ्नुहोस् »