‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो

काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल … पूरा पढ्नुहोस् »

रिकन्डिसन अटो व्यवसायी संघमा पुनः कोइराला

काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको जेठ २६ गते काठमाडौंमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले … पूरा पढ्नुहोस् »

लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउन गर्भनर अधिकारीलाई नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको सम्बन्धमा शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सको टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाण्डौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उदेश्यले कम्पनीले यो अभियान … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल … पूरा पढ्नुहोस् »

वुलिङको विंगो कार किन्न नबिल बैंकले ९.९९ प्रतिशतमै ऋण दिने

काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले ग्राहकहरुलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ विंगो इभिमा रुचि राख्ने नेपाली … पूरा पढ्नुहोस् »

सिट्रोनले ई–सी३ साइन नेपालमा सार्वजनिक गर्दै

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपालमा सार्वजनिक गर्दैछ । नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले … पूरा पढ्नुहोस् »

विद्युतीय सवारी साधनको व्यवसाय प्रभावित ः नाडा

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा दिएको सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्दा विद्युतीय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको नाडाले बताएको छ । … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च … पूरा पढ्नुहोस् »

ईभीमा सरकारले बढायो कर

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र … पूरा पढ्नुहोस् »