बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

काठमाडौं । चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रीब्युसन डिष्ट्रिब्युटर … पूरा पढ्नुहोस् »

सिट्रोनको नयाँ वर्षको अवसरमा एक्सचेन्ज अफर

काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अटोउत्साहीहरुका लागि अहिले चलिरहेको अफरलाई बढाएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा … पूरा पढ्नुहोस् »

होण्डाको नयाँ वर्षको अफर,गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट

काठमाडौं । होण्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा … पूरा पढ्नुहोस् »

सुजुकीको नयाँ वर्ष अफर

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, … पूरा पढ्नुहोस् »

ओमोडा इ फाइभको अर्डर डेलिभरि सुरू

काठमाडौं । एस.पी.जी. अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडीको वितरण नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला … पूरा पढ्नुहोस् »

बेनेली बाइक शून्य प्रतिशत ब्याजमा पाइने

काठमाडौं । नयाँ बर्ष योजनामा बेनेली बाइक ० (शून्य) प्रतिशत ब्याजमा पाइने भएको छ । कम्पनीका अनुसार १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ … पूरा पढ्नुहोस् »

‘महिन्द्रा उत्सव योजना’का तीन विजेता सार्वजनिक

काठमाडौं । अग्नी ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गर्दै ल्याएको ‘महिन्द्रा उत्सव २०२३’ विजेता सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक … पूरा पढ्नुहोस् »

ईभी एमजी–४ नेपालमा सार्वजनिक

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले बिजुली कार एमजी–४ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कारको मोटर पावर घटे पनि ब्याट्रीको क्षमता बढाएर सार्वजनिक … पूरा पढ्नुहोस् »

नाडाले यातायात मन्त्री महासेठलाई दियो २६ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटो क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल समक्ष २६ बुँदे सुझाव पेश गरेको छ । नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा … पूरा पढ्नुहोस् »

नाडा र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा … पूरा पढ्नुहोस् »