ग्लोबल आईएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा … पूरा पढ्नुहोस् »

एनआईएमबीका ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुट

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग विशेष सम्झौता गरेको छ । सम्झौता अन्तर्गत एनआईएमबी … पूरा पढ्नुहोस् »

भिसाले खोल्यो नेपालमा कार्यालय, एनबीएसँग मिलेर साइबर सुरक्षा प्रवर्द्धनका काम गर्ने

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र डिजिटल भुक्तानी सेवा प्रदायक (भिसा) बीच साइबर सुरक्षा सचेतना तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । भिसाले … पूरा पढ्नुहोस् »

नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८१।८२ खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको नाफा १.८० अर्ब रुपैयाँ

काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८१।८२ खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८१।८२ खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको नाफा ४.११ अर्ब रुपैयाँ

काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकको गत आर्थिक वर्ष २०८१।८२ खुद नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा … पूरा पढ्नुहोस् »

नेशनल लघुवित्तको नाफा १३६.३३ प्रतिशतले वृद्धि

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको डिबेञ्चर–२०९१ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर –२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ … पूरा पढ्नुहोस् »

माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । … पूरा पढ्नुहोस् »