महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार गर्ने भएको छ । यस विषयमा महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग बैंकले समझदारी गरेको … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका लागि नेपाल बैंकको ५० लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि … पूरा पढ्नुहोस् »

‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव

काठमाडौं । नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङलाई

काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी … पूरा पढ्नुहोस् »

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका अध्यक्ष के.सीले ग्रहण गरे शपथ

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कम्पनीको बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा टोखामा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको टोखामा नयाँ शाखा विस्तार गरेको छ । देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने … पूरा पढ्नुहोस् »

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंकले आज मङ्सिर ७ मा बसेको संचालक समितिको बैठकले आ.व. २०७९।८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ … पूरा पढ्नुहोस् »