माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी … पूरा पढ्नुहोस् »

कामना सेवा र वेस्टर्न एसियन होटलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एसियन होटेल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने … पूरा पढ्नुहोस् »

कामना सेवा विकास र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज बीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देहीस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक १७औं वर्षमा

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले विशेष कार्यक्रमका बिच मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमको उद्घाटन गरेको छ । एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

रेमिट्यान्स कम्पनीमा आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने

काठमाडौं । आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक सबैभन्दा बढी कर तिर्ने बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७८।७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरे बापत बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ‘गज्जबको बचत’ खाता

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको परिमार्जित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार … पूरा पढ्नुहोस् »