महालक्ष्मी विकासले काठमाडौंसहित १६ जिल्लाका ९१ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज प्रधान कार्यालय,कमलादी काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०७९।८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण … पूरा पढ्नुहोस् »

कुमारी बैंकको शाखा जुम्लाको चन्दननाथमा

काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले मंसिर ४ मा चन्दननाथ शाखा सञ्चालनमा ल्याएको हो । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई … पूरा पढ्नुहोस् »

ज्योति विकासको कामु सीईओमा ढकाल

काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंककले पीडितको खोज उद्धार तथा राहत कार्यमा सहयोगस्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरूको एक … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान

काठमाण्डौं । ग्लोबल आईएमई बैंकले मङ्सिर २८ गते बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ । बैंकले जिल्ला विपद् … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टको १९औँ वार्षिक साधारणसभा आह्वान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान … पूरा पढ्नुहोस् »

कुमारी बैंकको सीईओमा खनाल

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेण्टको नायब प्रमुख कार्यकारी अधिकृतमा गुरुङ

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ … पूरा पढ्नुहोस् »