सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) … पूरा पढ्नुहोस् »

सिबिफिनद्धारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट भुकम्प पिडितको सहायताको लागि १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको विनाशकारी भुकम्पबाट … पूरा पढ्नुहोस् »

प्राइम बैंकद्वारा भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले जाजरकोट भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग गर्ने भएको छ। बैंकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । ‘शुक्रबार राती कर्णाली प्रदेशको … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैँकको देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाडांैको नक्सालस्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपद्वारा भूकम्प पीडितलाई एक करोड ५० लाख सहयोगको घोषणा

काठमाडौं ।आइएमई ग्रुपद्वारा प्रवद्र्धित कम्पनीहरू ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा बाराको कलैयामा

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मधेश प्रदेशमा २१ औं नयाँ शाखा बाराको कलैया उपमहानगर पालिका–४ स्थित बरियारपुरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइमएई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकको फुटसल कप सिजन ३ सहित विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सो अन्तर्गत कामना … पूरा पढ्नुहोस् »