एनआईसी एसियाको अर्को म्युचुअल फण्ड मंसिर ४ देखि निस्कासन

काठमाडौं । एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड आगामी मंसिर ४ गतेदेखि निस्कासन हुने भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्पपीडितको सहायताका निम्ति २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पपीडितको उद्धार र उपचारका निम्ति प्रधानमन्त्री दैवी प्रकोष उद्धार तथा राहत कोषमा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको खुद नाफा २०.१८ प्रतिशतले वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा २०.१८ प्रतिशतले बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकले वार्षिकोत्सव अवसरमा १७ कार्यक्रमका आयोजना गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले १७ औँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ । जस अन्तर्गतः १७ गते शुक्रवारदेखि २३ गते बिहीबारसम्म … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस अफरको विजेता लिम्बूले पाए एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् । यस … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने

काठमाडौं । लक्ष्मी सनराइज बैंकका साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई गर्यो सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन … पूरा पढ्नुहोस् »

प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति उच्च अदालतले गर्‍यो सदर

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको छ। अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह गरेको छ । बैंकमा खाता खोलेको कतिपय ग्राहकहरुको केवाईसी अद्यावधिक हुन नसकेको हुँदा अद्यावधिक गर्ने अनुरोध गरेको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई द द्वारीकाज् होटलमा छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बत्तिसपुतलीस्थित द द्वारीकाज् होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »