माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । … पूरा पढ्नुहोस् »

सर्वसाधारणलाई अप्पर सोलुको आइपिओ आउँदै

काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख … पूरा पढ्नुहोस् »

सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । १० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ … पूरा पढ्नुहोस् »

नेप्सेमा फेरि ३१ अंकको गिरावट

काठमाडौं । मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको हो … पूरा पढ्नुहोस् »

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई उडान टिकटमा नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत … पूरा पढ्नुहोस् »

स्मार्टच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता भएको छ । यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० … पूरा पढ्नुहोस् »

प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबिच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम … पूरा पढ्नुहोस् »

कामना सेवाको शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा छुट

काठमाडौं । कुमारी बैंक बुटवल स्थित महाराजा रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टमा छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बनेपा स्थित हिमालय दृश्य रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा … पूरा पढ्नुहोस् »