कामना सेवा विकासद्वारा तिलोत्तमामा शाखा रहित बैंकिङ्ग सेवा

काठमाण्डौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नपा. वडा … पूरा पढ्नुहोस् »

नबिल बन्यो एक्जिम बैंकको व्यापार सहायता कार्यक्रमको सदस्य

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया एक्जिम बैंकको नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम ट्याप’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा … पूरा पढ्नुहोस् »

बैंकको ब्याज घटाउन लविङ गर्न अर्थमन्त्री समक्ष पुगे व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मासमक्ष बैंकको ब्याजदर घटाउनु पर्ने माग राखेका छन् । महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेट गरी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि … पूरा पढ्नुहोस् »

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका … पूरा पढ्नुहोस् »

सिभिल बैंकको क्यासलेस अभियान सम्पन्न

काठमाडौं । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी क्यासलेस अभियान सम्पन्न गरेको छ । जानकीमा आयोजित गो क्यासलेस अभियानको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले विश्वकप खेलको सही विजेता अनुमान गर्नेलाई २ हजार दिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही … पूरा पढ्नुहोस् »

आइएमईको २२औं साधारणसभा सम्पन्न

काठमाडौं ।आइएमईको २२औं साधारणसभा सम्पन्न भएको छ । आइएमईको २२औँ साधारणसभाले आइपीओमा जारी गर्ने प्रस्ताव पारित गरेको छ ।योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।साधारणसभामा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न … पूरा पढ्नुहोस् »

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदूरपश्चिम अभियान

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्टले छैठौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनआईबिएल सन् २०२२ को लागि नेपालकै ‘उत्कृष्ट बैंक’ छनोट भएको हो । बेलायतस्थित फाइनान्सियल टाइम्सले बैंकले उत्कृष्ट बैंक … पूरा पढ्नुहोस् »