सिटिजन्स् बैंक १६औं वर्षमा

काठमाडौँ । सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गर्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान … पूरा पढ्नुहोस् »

एनआईसी एसियाको नाफा १९.९६ प्रतिशतले बढ्यो

काठमाडौँ । एनआईसी एसिया बैंकको नाफा करिब १९.९६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससमम कुल ३ अर्ब ६० करोड ४५ लाख … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंक अर्ब क्लबमा प्रवेश

काठमाडौँ । सेञ्चुरी बैंकले नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्ष २०७८/७९को तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढाएर बैंक अर्ब क्लबमा प्रवेश गरेको छ । गत आर्थिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको … पूरा पढ्नुहोस् »

आईएमई पेबाट हवाइ टिकट काट्दा छुट

काठमाडौँ । आईएमई ग्रपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको बुटवल र भरतपुरमा एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत बैशाख बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल सिएपटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसुचक आज दोहोरो अंकले ओरालो

काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले ‌ओरालो लागेको छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालो लागेको छ । कारोबारको दोस्रो दिन सोमबार १ … पूरा पढ्नुहोस् »

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी

काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसुचक २९ अंकले घट्यो

काठमाडौं । वर्षको पहिलो दिन सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालो लागेको छ । नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आइतबार सेयर परिसूचक १ … पूरा पढ्नुहोस् »

एनसीसी बैंकले नाई संघ सदस्यहरुलाई छुट दिने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, … पूरा पढ्नुहोस् »