महालक्ष्मी विकासले गर्यो हिमालयन ह्वाइट र शुभश्री कलेजसँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ ।आवास … पूरा पढ्नुहोस् »

सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश

काठमाडौं । सनराइज क्यापिटलले २५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित क्यापिटलको १२ औं वार्षिक … पूरा पढ्नुहोस् »

नेपाल बैंक र लुम्बिनी प्रदेश सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश सरकार र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । ती निकायहरुबीचमा उद्यम … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसमा युकेबाट पैसा पठाउँदा नुनाले जितिन् १ तोला सुन

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विधुतिय … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकले नुवाकोट बसपार्कलाई दियो टिभी

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहोम सहयोग गरेको छ ।बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्डको वित्तिय र ट्रेजरी बजार प्रमुखमा मिश्र

काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सर्वेन्द्र मिश्रलाई वित्तिय बजार र ट्रेजरी बजार प्रमुख नियुक्त गरेको छ । मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंक र दराज बीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा।लि।बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११.११ … पूरा पढ्नुहोस् »

एनसीसी बैंक र दराज बीच ११.११ मा छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।सम्झौता … पूरा पढ्नुहोस् »