नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

सानिमा बैंक र पिसीएफसँग सहकार्य

काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्याँस उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ … पूरा पढ्नुहोस् »

उदयपुर मालपोत कार्यालयमा मेगा बैंक

काठमाडौं । मेगा बैंकले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको एकैदिन ३ नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौं उपत्यकाको न्यूरोडगेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ३ नयाँ शाखा कार्यालयहरुको विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक २८ औं वर्षमा

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त ुभएका छन् । बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले उक्त पदमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग सेवा अब ७७ जिल्लामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालयमा कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा … पूरा पढ्नुहोस् »

कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने

काठमाडौं । कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको हो ।बैंकले … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण कोषले सुरक्षण गर्ने

काठमाडौं। प्रभु बैंकले कृषि व्यवसायको लागि दिने तीन करोड रुपैयाँसम्मको कृषि कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्ने भएको छ।तीन करोडसम्मको कर्जामध्ये एक करोड रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको लकर सुविधामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष महा बचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत … पूरा पढ्नुहोस् »