एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको … पूरा पढ्नुहोस् »














