सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटलको एजीएम आज

काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा शुक्रबार हुँदै छ । काठमाडौमा दिउँसो १२.३० बजेबाट सुरु हुने सभामा प्रभुले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन २६ गतेदेखि १ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको र दक्षिण कोरिया सरकारको स्वीकृतिका लागि पर्खिरहेको बताएको छ । बैंकले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप र वेवसाइटबाट रेमिट्यान्स सेवा

काठमाडौं । माछापुच्छ्रे र्बैंकले मोबाइल बैकिङ्ग एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको खातामा भिजा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्ट भिजा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले भिजा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंक र एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआई नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ … पूरा पढ्नुहोस् »

नबिल बैंकको जेनअल्फा स्किम सार्वजनिक

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा … पूरा पढ्नुहोस् »

प्रभु बैंक लिमिटेड र एलपि ग्याँस उद्योग संघ बिच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल एल.पि. ग्याँस उद्योग संघका बिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रभु बैंक लि.को बबरमहल स्थित प्रधान कार्यालयमा … पूरा पढ्नुहोस् »