आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक … पूरा पढ्नुहोस् »

एनआईबिएल एस क्यापिटलको १० औं बार्षिकोत्सव

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै १० वर्ष पूरा भएको छ । आफ्नो १० … पूरा पढ्नुहोस् »

कामना सेवाका ग्राहकलाई सिद्धार्थ बिजनेसमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रूप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई एपोलो डाइग्नोेस्टिकमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले एपोलो डाइग्नोेस्टिक … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । दुबै बैंकले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै एक हुने भएका हुन् । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह … पूरा पढ्नुहोस् »

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं – एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक लमजुङको सोतीपसलमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकको सीईओमा पुनः शाह

काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासद्धारा विश्व हिन्दु महासङ्घलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तक प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक … पूरा पढ्नुहोस् »