बिन्धबासिनी साकोसको वित्तीय विवरण सार्वजनिक

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार संस्थाले कात्तिक मसान्तको वित्तीय विवरण प्रकाशित गरेको हो । … पूरा पढ्नुहोस् »

काठमाडौ महानगरका सहकारीमा बचतकर्ताहरूको भीड बढ्दै

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा संचालकले बचत फिर्ता नगरेको भन्दै उजुरी गर्नेको संख्या बढेको छ । विनियममा उल्लेख गरिएका निति नियम राम्रोसंग पालना नगरी सञ्चालकले मनोमानी ढंगले रकम चलाउन … पूरा पढ्नुहोस् »

जनता साकोसले प्रकाशित गर्‍यो कार्तिक महिनाको वित्तीय विवरण

काठमाडौँ । भक्तपुरको सुर्यविनायक-४ दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तत्काल सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सरोकारवाला पक्षसँग माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न र सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा … पूरा पढ्नुहोस् »

सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् ः अध्यक्ष कँडेल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको … पूरा पढ्नुहोस् »

समस्याग्रस्त ११ सहकारीलाई समितिको पत्र, १५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा सहकारी संस्थालाई १५ दिन भित्र आफुले तिर्नुपर्ने ऋणको साँवा व्याज तिर्न भनेको छ । मंगलबार समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, … पूरा पढ्नुहोस् »

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागमती प्रदेश सरकारको निर्देशन

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकरी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्विरोध

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल नेडाक को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । कार्तिक … पूरा पढ्नुहोस् »

जनता साकोसले प्रकाशित गर्‍यो असोज महिनाको वित्तीय विवरण

काठमाडौँ । भक्तपुरको सुर्यविनायक-४ दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० असोज महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

छहारी साकोसको १२ औँ साधारणसभा सम्पन्न

काठमाडौँ । छहारी बचत तथा ऋृण सहकारी संस्थाले १२ औ साधारणसभा सम्पन्न गरेको छ । सभाको सभापतित्व संस्थाका अध्यक्ष कृष्णहरी खड्काले गरेका थिए । संस्थाको सुर्यविनायक नगरपालीका नगरप्रमुख बासुदेव थापाको … पूरा पढ्नुहोस् »