माँ बंगलामुखी साकोसको १५औं वार्षिक साधारण सम्पन्न, अध्यक्षमा पुनः महर्जन

ललितपुर । ललितपुर महानगरपालिका ११ मा आफ्नै भवनबाट उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीको १७औं साधारणसभा सम्पन्न, मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द … पूरा पढ्नुहोस् »

काभ्रे बचत संघद्वारा २ लाख रुपैयाँको विपद कोष स्थापना

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले २ लाख १ सय ११ रुपैयाको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । संघले असोज १० देखि १२ गते सम्म परेको … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभा संस्थाका अक्ष्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षता, संस्थाकी बयोबृद्धा सदस्य तुलसी माया कटिलाको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ … पूरा पढ्नुहोस् »

जनता सहकारीको १६ औं साधारण सभा सम्पन्न,महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »

ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौं । बा‍गलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका छन् । ‍उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने … पूरा पढ्नुहोस् »

जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

काठमाण्डौं । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६ … पूरा पढ्नुहोस् »

आभाष साकोसको १५ औं साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काभ्रे । आभाष बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता … पूरा पढ्नुहोस् »

साहारा सहकारीका जीबीसहित १७ विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो … पूरा पढ्नुहोस् »

सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रवमा मिलापत्र हुने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रव, आपराधिक विश्वासघातसहितमा मिलापत्र हुने निर्णय गरी मातहतका निकायमा निर्देशन जारी गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले मंगलबार पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »