किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निःशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धी तालिम तथा निःशूल्क बिउ बिजन बितरण गरेको … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको रजत वर्षको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साताव्यापी कार्यक्रम संस्थामा … पूरा पढ्नुहोस् »

एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

काठमाण्डौं । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितिमा सदस्यहरुसँग छलफल तथा … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित

काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेको ४३ औं साधारण सभाले अमन पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। संघको अध्यक्ष पदका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्यबीच … पूरा पढ्नुहोस् »

मैले सहकारीको रकम ठगी गरेको भन्ने समाचार भ्रामक होः गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सोमबार विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्र हत्या गर्ने ध्येयका साथ प्रकाशित समाचारहरूमा आफ्नो गम्भीर आपत्ति भएको बताएका … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउद्देश्यीयको २४औं साधारण सभा सम्पन्न

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०।०८१ को वार्षिक प्रगति … पूरा पढ्नुहोस् »

सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति

काठमाडौं । सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति भएको छ । सहमतिसँगै रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगन गरिएको छ । पीडितका माग सम्बोधन गर्न कार्यदल बनाउने सहमतिसँगै उनीहरूका … पूरा पढ्नुहोस् »

मितेरी सहकारीको शाखा रहित काउन्टर

काठमाण्डौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले शाखा रहित काउण्टर सञ्चालनमा ल्याएको छ । संस्थाले सोही गाउँपालिकाको वडा नम्बर ४ फाखेल … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीलाई ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू)ले इन्डोनेसियाको बालीमा आयोजना गरेको अकू फोरम … पूरा पढ्नुहोस् »

सहकारी पीडितको धर्नाबारे टिप्पणी नगर्न मन्त्रीलाई सभापति थापाको निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले भूमिव्यवस्था, सहकारी र गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई पीडित बचतकर्ताको भावनामा ठेस पुग्ने कुरा गर्दै … पूरा पढ्नुहोस् »