सिद्धार्थ सहकारीको १६ औं स्थापना दिवस

भक्तपुर । शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूनका)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा … पूरा पढ्नुहोस् »

एसईई उत्तीर्ण १२३ जना बाल बचतकर्तालाई बुडोल सामुदायिकको सम्मान

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्तीर्ण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई बनेपाको चेतना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा १२३ … पूरा पढ्नुहोस् »

बालकुमारी सहकारीद्वारा रजत महोत्सवको लोगो लोकार्पण

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरेको छ । संस्थाका अध्यक्ष तुईलाल … पूरा पढ्नुहोस् »

सरकारले सहकारीको लिखत पारित गर्दा शुल्क लिन नपाउने

काठमाडौं । बागमती प्रदेशको आर्थिक तथा योजना मन्त्रालयले भूमी व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र काट्दै सहकारीको धितोबन्धक वा दृष्टिबन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्क (सेवा शुल्क) नलिन निर्देशन दिएको हो … पूरा पढ्नुहोस् »

श्री महिला तरकारी व्यवसायी सहकारीलाई सहकारी बैंकको सम्मान

काठमाण्डौं । कालीमाटीमा रहेको श्री महिला तरकारी व्ववसायी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अबसरमा संस्था नियमित कारोबार तर्फ सम्मानित … पूरा पढ्नुहोस् »

मानव तस्करीमा संघको संलग्नता नरहेको दावी

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन के.सी.ले संघको लेटरप्याड र रबर स्ट्याम्प नक्कली बनाई गैर आवसीय नेपाली संघ(एनआरएन)ले जापानमा आयोजना गरेको सेमिनारमा सहकारी संघ्संस्थामा आवद्ध भए नभएका व्यक्तिहरु … पूरा पढ्नुहोस् »

सगुन साकोसद्वारा रजत वर्षको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाले २५ औं गौरवमय बर्ष (रजत जयन्ति)को अवसरमा हाजिरी जबाफ प्रतियोगिता गरेको छ । रजत जयन्ति बर्ष भरी २५ वटा सामाजिक क्रियाकलाप गर्ने … पूरा पढ्नुहोस् »

सहकारी पीडित मुखमा मास्क र कालो टेप लगाएर सडकमा

काठमाण्डौं । सहकारी संस्थाबाट पीडित बनेका बचतकर्ताहरूले काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन गरेका हुन् … पूरा पढ्नुहोस् »

पोखरा रोयल सहकारीले ९.९९ ब्याजदरमै १० वर्षसम्मको लागि १ करोडसम्म लगानी गर्ने

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो वार्षिकोत्सव

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको … पूरा पढ्नुहोस् »