नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच … पूरा पढ्नुहोस् »

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि … पूरा पढ्नुहोस् »

‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते प्रदेश … पूरा पढ्नुहोस् »

शेयर बजारमा नेप्से परिसूचकको पहिरो जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन् ।लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट … पूरा पढ्नुहोस् »

नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

काठमाडौँ । उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ । बर्सेनि … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ५०० ले बढ्यो

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

काठमाडौँ । कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम … पूरा पढ्नुहोस् »

नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

काठमाडौं । नबिल बैंक र नेपाल(बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको … पूरा पढ्नुहोस् »

‘प्राकृतिक खोलालाई प्राकृतिक रुपमै बग्न दिइने छ ’

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यति बेला नगरवासीका समस्याहरु सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याइनभ्याई छ । उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने … पूरा पढ्नुहोस् »