तेमाल खानेपानी : ५५ हजारलाई मङ्सिरभित्र घरमै पुर्याइने

काठमाडौँ । आगामी मङ्सिर महिनाभित्र काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकले ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । लक्ष्मी बैंकले तीन लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त सेयर विक्री गर्ने जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

तरकारी तथा फलफूलको मूल्य आज कस्तो छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार हरियो अंगुरको प्रतिकेजी २२५ रुपैयाँ किनबेच भइरहेको जनाएको छ । समितिका अनुसार अदुवा ६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० … पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

काठमाडौँ । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको … पूरा पढ्नुहोस् »

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर … पूरा पढ्नुहोस् »

तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

काठमाडौँ । स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ … पूरा पढ्नुहोस् »

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । … पूरा पढ्नुहोस् »

रारा र शे-फोक्सुण्डो कर्णालीको हिरा

काठमाडौँ । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ । यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको … पूरा पढ्नुहोस् »

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ : अर्थमन्त्री बराल

काठमाडौँ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ । बजेटका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरका लागि प्रारम्भिक समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेड मुलुककै सबैभन्दा ठूलो बैंक हुने भएको छ । बिहीबार दुई बैंकबीच एक एकको … पूरा पढ्नुहोस् »