उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २ सयले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

आइएमइद्वारा रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो । … पूरा पढ्नुहोस् »

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं । एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात … पूरा पढ्नुहोस् »

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाईं

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन घट्यो सेयर बजार

काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।    आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर २७३८.०६ बिन्दुमा कायम भएको हो । आज तीन सय … पूरा पढ्नुहोस् »

सहकारी पीडितका माग पूरा गर्न कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »