सिदार्थ बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा सहित प्रतिशेयर आम्दानीमा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नाफा ४० प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्षमा नाफा सहित अधिकांश सूचकमा उल्लेख्य … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्विलिटी स्पामा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै ट्रान्क्विलिटी स्पासँग छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गाको नाफामा ८२.९६ प्रतिशत छलाङ

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ८२.९६ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ … पूरा पढ्नुहोस् »

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक तथा आधारहिन समाचारप्रति प्रभु बैंकको बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह

काठमाडौं । प्रभु बैंकले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक र पदाधिकारीहरूका विरुद्ध प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरूलाई … पूरा पढ्नुहोस् »

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका … पूरा पढ्नुहोस् »

सिटिजन लिडर्स नाइट २०२६ भव्य रुपमा सम्पन्न

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ । दशैभरिका उत्कृष्ट बीमा अभियकर्ताहरुको … पूरा पढ्नुहोस् »

‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन !‘

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यालयमा छापा मार्नु ठीक नभएको बताएका छन् । सोमबार बिहान पूर्वका प्रतिष्ठित औद्योगिक घराना देवनारा मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो … पूरा पढ्नुहोस् »

कुम्भेश्वर महिला साकोसको कार्यालय स्थानान्तरणसँगै बचत र ऋणको नयाँ प्रडक्ट

ललितपुर महानगरपालिका वडा नं. ११ मा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा कार्यालय स्थानान्तरण सँगै बचत र … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग … पूरा पढ्नुहोस् »